युरोपमा कोरोना संक्रमणको दोस्रो लहर

पेरिस । कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण युरोपमा नयाँ प्रतिबन्ध लगाउन सुरु गरिएको छ । संक्रमण बढि फैलिएका देशमा यात्रा तथा जमघटमा प्रतिबन्ध सहित निशेधाज्ञा लागू गरिएको हो । फ्रान्ससहित नेदरल्याण्ड्स, स्पेनलगायत देशले हिँडडुलमा आंशिक प्रतिबन्ध लगाएका हुन । फ्रान्सले राजधानी पेरिससहित नौ वटा शहरमा राति निशेधाज्ञा लगाएको छ । निशेधाज्ञा जारी गर्दै राष्ट्रपति … Continue reading युरोपमा कोरोना संक्रमणको दोस्रो लहर